IME Life New

अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, दुईवटाले राखे स्थिर (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । अधिकांश वाणिज्य बैंकले पुसका लागि ब्याजदर घटाएका छन्।

पुसका लागि लागू हुने ब्याजदर आज अधिकांश वाणिज्य बैंकले सूचना प्रकाशित गरी सार्वजनिक गरेको छ। कुल २० वटा वाणिज्यमध्ये हामीले आज १४ वटा बैंकको ब्याजदरसम्बन्धी सूचना प्राप्त भएको छ। जसमा १२ वटा वाणिज्य बैंकले १२ वटा बैंकले मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने २ वटाले स्थिर राखेका छन्।

Esewa
Crest

ब्याजदर स्थिर राख्नेमा सानिमा बैंक र प्रभु बैंक छन्। यी दुवै बैंकले मंसिर महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई पुसमा पनि निरन्तरता दिएका छन्। यी दुवै बैंकले मंसिरमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागतमा ७ प्रतिशत ब्याज दिएका थिए। पुसमा पनि यही ब्याजदर लागू हुने भएको छ।

माछापुच्छ्र बैंकले मंसिर २६ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको थियो। यो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.६ प्रतिशत र संस्थागतमा ७.६ प्रतिशत ब्याजदर कायम गरेको छ।

उता अधिकांश विकास बैंकले पनि पुसमा लागू हुने ब्याजदर घटाएर प्रकाशित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

22%
happy

खुसी

44%
sad

दु :खी

0%
amazed

अचम्मित

22%
excited

उत्साहित

11%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS