IME Life New

संयुक्त उर्जाले आब्हान गर्यो पहिलो साधारणसभा, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संयुक्त उर्जाको पहिलो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २१ गते पहिलो वार्षिक साधारणसभामा बोलाएको हो । कम्पनीले साधारण शेयर जारी गर्ने र साधारण शेयरबाट प्राप्त भएका रकमलाई उपयोग गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाबाट पारित भएपछि कम्पनीले बिक्री प्रबन्धक नियुक्ति गर्ने, विद्युत नियमन आयोगसँग स्वीकृति माग्ने र धितोपत्र बोर्डसँग अनुमति लिने प्रकृया अघि बढाउने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS