Connect IPS
IME Life

कुमारी बैंकको ५ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत, लगानीकर्ताले १०% ब्याज पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कुमारी बैंकको ५ अर्ब रुपैयाँको ऋणपत्र सूचीकृत भएको छ।

नेप्सेमा कुमारी बैंकको १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ रहेको ‘केबीएल डिबेन्चर–२०९०’ नामक ऋणपत्र सूचीकृत भएको हो। यो ऋणपत्र बिहीबारदेखि कारोबारमा गर्न सकिनेछ।

Prabhu
Crest

नेप्सेले यो ऋणपत्रलाई ‘केबीएलडी९०’ कारोबार संकेत प्रदान गरेको छ।

कुमारी बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS