IME Life New

कुमारी बैंकको ५ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत, लगानीकर्ताले १०% ब्याज पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कुमारी बैंकको ५ अर्ब रुपैयाँको ऋणपत्र सूचीकृत भएको छ।

नेप्सेमा कुमारी बैंकको १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ रहेको ‘केबीएल डिबेन्चर–२०९०’ नामक ऋणपत्र सूचीकृत भएको हो। यो ऋणपत्र बिहीबारदेखि कारोबारमा गर्न सकिनेछ।

Esewa
Crest

नेप्सेले यो ऋणपत्रलाई ‘केबीएलडी९०’ कारोबार संकेत प्रदान गरेको छ।

कुमारी बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS