IME Life New

नेप्सेमा ‘हिमालयन ८०–२०’का इकाइहरु सूचीकृत, भोलिबाट किनबेच गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन क्यापिटलको सामूहिक लगानी कोष योजनाअन्तर्गतको ‘हिमालयन ८०–२०’का इकाइहरु नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ।

यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ नेप्सेमा सूचीकृत भएको छ। यी इकाइहरु भोलि बिहीबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिन्छ।

Esewa
Crest

नेप्सेले यो योजनाका लागि ‘एच८०२०’ कारोबार संकेत प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS