काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ । अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज गर्ने, नामसारी लगायत कार्यहरु हिमालयन क्यापिटल लिमिटेड ठमेल काठमाडौंबाट हुनेछन् ।
नेपाल वेयरहाउजिङ्गको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2023/11/nepalware.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)