काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ । अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज गर्ने, नामसारी लगायत कार्यहरु हिमालयन क्यापिटल लिमिटेड ठमेल काठमाडौंबाट हुनेछन् ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।