Connect IPS
IME Life

हाथवे इन्भेस्टमेन्टका लगानीकर्ता मालामाल, २ महिनामै पाए ९५०% रिटर्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा २ महिनाअघिबाट कारोबारमा आएको हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताहरु मालमाल भएका छन्।

अहिले यो समाचार तयार पार्दासम्म हाथवेको शेयरभाउ प्रतिकित्ता ५२५ रुपैयाँमा कारोबार भइरहेको छ। यो बेलासम्म यो कम्पनीको शेयरभाउ ३० रुपैयाँले बढेको छ।

Prabhu
Crest

बजार घट्दा पनि यो कम्पनीको शेयरभाउ लगातार बढिरहेको छ। जब कि यो कम्पनीले ५० अंकित मूल्यमा आइपीओ बिक्री खुला गरेको थियो। आजको मूल्यसँग तुलना गर्ने हो भने यो कम्पनीका शेयरधनीहरुले आफ्नो लगानीमा ९५० प्रतिशत रिटर्न पाइसकेका छन्।

गत असोज २४ गतेबाट हाथवेको शेयर दोस्रो बजारमा कारोबारमा आएको थियो। यो कम्पनीको शेयर प्रतिकित्ता २८५.२ रुपैयाँमा पहिलो कारोबार भएको थियो। पहिलो कारोबारमै लगानीकर्ताले ४७० प्रतिशतभन्दा बढी रिटर्न पाएका थिए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS