IME Life New

हाथवे इन्भेस्टमेन्टका लगानीकर्ता मालामाल, २ महिनामै पाए ९५०% रिटर्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा २ महिनाअघिबाट कारोबारमा आएको हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताहरु मालमाल भएका छन्।

अहिले यो समाचार तयार पार्दासम्म हाथवेको शेयरभाउ प्रतिकित्ता ५२५ रुपैयाँमा कारोबार भइरहेको छ। यो बेलासम्म यो कम्पनीको शेयरभाउ ३० रुपैयाँले बढेको छ।

Esewa
Crest

बजार घट्दा पनि यो कम्पनीको शेयरभाउ लगातार बढिरहेको छ। जब कि यो कम्पनीले ५० अंकित मूल्यमा आइपीओ बिक्री खुला गरेको थियो। आजको मूल्यसँग तुलना गर्ने हो भने यो कम्पनीका शेयरधनीहरुले आफ्नो लगानीमा ९५० प्रतिशत रिटर्न पाइसकेका छन्।

गत असोज २४ गतेबाट हाथवेको शेयर दोस्रो बजारमा कारोबारमा आएको थियो। यो कम्पनीको शेयर प्रतिकित्ता २८५.२ रुपैयाँमा पहिलो कारोबार भएको थियो। पहिलो कारोबारमै लगानीकर्ताले ४७० प्रतिशतभन्दा बढी रिटर्न पाएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

14%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS