IME Life New

आँखुखोला जलविद्युतको साधारण सभा पुस २० गते

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले पुस २० गते १६औं वार्षिक साधारण सभा आब्हान गरेको छ । कम्पनीले उक्त सभा शुक्रबार, बैभवी पार्टी प्यालेस, मैतीदेवीमा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Crest

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १ गते बुकक्लोज गर्नेछ। यस अनुसार मंंसिर २८ गते सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

1702027171077

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS