Connect IPS
IME Life

शेयर बजारमा उछाल आउँदा उच्च कारोबार गर्ने शीर्ष १० मा ६ बीमा कम्पनी, कसको कति किनबेच ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा उछाल आउँदा आज उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीमा ६ वटा बीमा कम्पनी छन्।

आज बजार लगातार तेस्रो सर्किट लागेपछि १२ः०९ मिनेटमै शेयर कारोबार बन्द भएको छ। बजार आज ६ प्रतिशत अर्थात १११.२० प्रतिशतले बढेर १९६३.९८ को विन्दुमा बन्द भएको छ।

Prabhu
Crest

आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीको शेयरभाउ बढेको छ भने २ वटाको घटेको छ। एउटाको स्थिर रहेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये २४४ कम्पनीका १३ लाख ६७ हजार ६१५ कित्ता शेयर ४८ करोड २४ लाख ८२ हजार २३९ रुपैयाँमा कारोबार भएको छ ।

आज माउन्टेन इनर्जीको उच्च कारोबार भएको दिन शीर्ष १० भित्र नेपाल इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ, हिमालयन लाइफ, सिटिजन लाइफ र हिमालयन एभरेस्ट इन्स्योरेन्स पर्न सफल भएका छन्।

यस्ता छन् उच्च कारोबार गर्ने १० कम्पनी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS