IME Life New

शेयर बजारमा लाग्यो दोस्रो सकारात्मक सर्किट, ४० मिनेट कारोबार स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज फेरि दोस्रोपटक सकारात्मक सर्किट लागेको छ।

मौद्रिक नीतिको समीक्षा सकारात्मक आएपछि लगानीकर्ताको मनोबल बढ्दा शेयर बजारमा उछाल आएको हो। बिहान ११ः२७ मिनेटमा बजारमा ५ प्रतिशत अर्थात ९२.७३ अंकले बढोत्तरी भएपछि पुनः दोस्रोपटक सकारात्मक सर्किट लागेको हो। बजार अहिले १९४५.५१ को विन्दुमा पुगेको छ।

Esewa
Crest

दोस्रो सर्किट लागेसँगै बजार ४० मिनेटका लागि बन्द गरिएको छ। अब बजार १२ः०७ मिनेटमा खुल्नेछ। त्यसपछि पनि ६ प्रतिशत बढेमा बजारको बाँकी कारोबार बन्द गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS