IME Life
GBIME

सुनको भाउ बढ्दा चाँदीको स्थिर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउमा बढोत्तरी भएको छ।

आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

Crest

बिहीबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४६० रुपैयाँमा कारोबार भएको थियो।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS