IME Life New

शेयर बजारमा आज उच्च कारोबार गर्ने शीर्ष १० मा ६ बीमा कम्पनी, कसको कति कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ११।७३ अंकले बढेर १८५२।७७ को विन्दुमा बन्द भएको छ ।

आज बजारमा पौने ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। बढेको बजारमा उच्च कारोबार गर्ने शीर्ष १० मा ६ वटा बीमा कम्पनी पर्न सफल भएका छन्।

Esewa
Crest

आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ। यो शेयरको ८६ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ, नेपाल इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र सन नेपाल लाइफ पनि शीर्ष १० भित्र पर्न सफल भएका छन्।

यस्ता छन् उच्च कारोबार गर्ने १० कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS