IME Life New

समता घरेलु लघुवित्तले माग्यो ५ पदका लागि धेरै संख्यामा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पाँच पद तथा तहका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले व्यवस्थापकीय अधिकृतका लागि केही, बरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, कनिष्ठ अधिकृतका लागि केही, सुपरभाईजर, बरिष्ठ सहायक, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीहरु माग गरेको हो ।

Esewa
Crest

कम्पनीले केन्द्रीय, ईलाका तथा शाखा कार्यालयहरुका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले सूचना प्रकाशित भएको मिति मंसिर २१ गतेले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS