IME Life New

शेयर बजारमा आज उच्च कारोबार गर्ने शीर्ष १० मा ५ बीमा कम्पनी, कसको कति कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि शेयर बजार दोहोरो अंकले ओरालो लागेर बन्द भएको छ।

नेप्से परिसूचक आज १०.१० अंकले घटेर १८३७.७१ को विन्दुमा झरेको हो। हिजोको तुलनामा कारोबार भने बढेर डेढ अर्ब रुपैयाँ माथिको भएको छ। आज १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८.३४ रुपैयाँको कारोबार भएको छ। आज उच्च कारोबार गर्ने शीर्ष १० मा ५ वटा बीमा कम्पनी छन्।

Esewa
Crest

आज माउन्टेन इनर्जीको सर्वाधिक ३६ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन उच्च कारोबार गर्ने शीर्ष १० मा सिटिजन लाइफ, रिलायबल लाइफ, सन नेपाल लाइफ, आईएमई लाइफ र हिमालयन लाइफ इन्स्योरेन्स पर्न सफल भएका छन्।

यस्ता छन् उच्च कारोबार गर्ने १० कम्पनी

  • माउन्टेन इनर्जीः ३६ करोड २९ लाख रुपैयाँ
  • सिटिजन लाइफः ८ करोड १८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ५ करोड ७८ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ५ करोड ४१ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः ५ करोड १६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ४ करोड १९ लाख रुपैयाँ
  • आईएमई लाइफः ३ करोड १५ लाख रुपैयाँ
  • हिमालयन लाइफः २ करोड ५७ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः २ करोड ३९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS