IME Life New

पिपुल्स पावरले ५०% हकप्रद शेयर ल्याउने, यस्ता छन् उद्देश्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको मंसिर १७ गते (आइतबार) बसेको बैठकले चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। यसका लागि विद्युत नियमन आयोगको पूर्वस्वीकृति लिई आगामी साधारणसभामा हकप्रद शेयर निष्कासनको प्रस्ताव पेस गर्ने निर्णय पनि कम्पनीले गरेको छ।

Esewa
Crest

इलामस्थित पुवा–२ जलविद्युत आयोजना (४.९६ मे.वा.)बाट २०७९ मंसिर १२ गतेबाट नियमित रुपमा विद्युत उत्पादन तथा वितरण भइरहेको कम्पनीले जनाएको छ। आयोजनाको नियमित मर्मतसम्भार गर्न, भुक्तानी बाँकी हिसाब तिर्न तथा नयाँ आयोजनामा लगानी गर्न आवश्यक रकम जुटाउन हकप्रद शेयर जारी गर्न लागिएको कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS