IME Life New

इमर्जिङ नेपालको वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इमर्जिङ नेपालको आज सम्पन्न आठौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ।

काठमाण्डौको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा सम्पन्न साधारणसभाले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८.४२०५ प्रतिशतले हुन आउने ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँ नगद लाभांश (करसहित) अनुमोदन गरेको छ। सभाले विभिन्न अजेन्डासहित कम्पनीको सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आर्थिक वर्ष २०७९/८० नाफा–नोक्सान हिसाब र सोहीअवधिको नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरुसमेत) पारित गरेको छ।

Esewa
Crest

पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित यस कम्पनीले आगामी दिनमा पनि लगानीका नयाँ आयामहरुमा प्रवेश गर्ने गरी कार्य गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS