IME Life New

यी १४ कम्पनीलाई सरकारले राख्यो कालोसूचीमा (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समयमै तोकिएको जिम्मेवार पूरा नगर्ने १४ वटा कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुमगन कार्यालयले ती कम्पनीलाई कालोसूचीमा राखेको हो। विभिन्न सार्वजनिक निकायको सिफारिसमा कार्यालयको मंसिर १४ गतेको निर्णयबाट ती निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

Esewa
Crest

ती कार्यालयलाई १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ। यो अवधिसम्म उनीहरुले कुनै पनि सार्वजनिक निकायको काम गर्न पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS