IME Life New

सुनको भाउ आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनको भाउ बिहीबार स्थिर रहेको छ।

आज प्रतितोला छापावाल सुन १ लाख १९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १८ हजार ७५० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा १ हजार ६०० रुपैयाँले बढेर सुनको भाउले नयाँ कीर्तिमान बनाएको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। जुन नेपाली बजारमा हालसम्मकै उच्च हो।

Esewa
Crest

आज चाँदीको भाउ पनि स्थिर छ। बजारमा आज चाँदी तोलाको १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि चाँदी तोलाको १ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो। यो चाँदीको हालसम्मकै उच्च मूल्य हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS