IME Life New

चुक्तापुँजीको १००% हकप्रद शेयर ल्याउने युनाइटेड मोदी हाइड्रोपावरको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले चुक्तापुँजीको सतप्रतिशत हकप्रद शेयर ल्याउने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार (मंसिर १३ गते) बसेको बैठकले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो।

Esewa
Crest

जलविद्युत आयोजना लगानी गर्ने उद्देश्य हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

प्रस्तावित हकप्रद शेयर नियमनकारी निकायबाट स्वीकृत भएपछि आगामी साधारणसभा पेस गरी अनुमोदन गरिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS