IME Life New

नगद लाभांश बुझिलिन आउन शेयरधनीहरुलाई तारागाउँ रिजेसी होटल्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले पुरानो नगद लाभांश बुझिलिन आउन शेयरधनीहरुलाई आग्रह गरेके छ।

होटल्सले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको छ। विभिन्न साधारणसभाबाट पारित भएको नगद लाभांश शेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेको होटल्सले जनाएको छ। ती शेयरधनीहरुलाई यथाशक्य चाँडो कम्पनीको शेयर रजिस्ट्रार एनआईसी एसिया क्यापिटलको काठमाण्डौको थापाथलीस्थित कार्यालयमा सम्पर्क गरी नगद लाभांश बुझिलिन होटल्सले सूचित गरेको छ।

Esewa
Crest

आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गरी नेपाल क्लियरिङ हाउसअन्तर्गत आईपीएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाता नम्बरसहितको विवरण अद्यावधिक गर्न पनि होटल्सले आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS