IME Life New

२ अर्बमाथिको कारोबार हुँदा यी हुन् टप टेन कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूक ४७ दशलमव ७५ अंकले बढेर १९०७ दशमलव ९५ को विन्दुमा कायम भएको छ । मौद्रिक नीतिको प्रथम त्रैमासको समिक्षामा पूँजी बजरका लागि लचिलो नीति आउने खबरहरुले लगानीकर्ताको मनोबल बढ्दा बजार बढेको हो ।

आज २ अर्ब १ करोड १७ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ११करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफको ७ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ६ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS