IME Life New

बलेफी हाइड्रोपावरका सिइओ धितालको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) राजन धितालको राजिनामा स्वीकृत भएको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले उनले दिएको राजिनामा मंसिर १० गतेदेखि लागु हुनेगरी स्वीकृत गरेको हो ।

साथै, कम्पनीले मंसिर ११ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि कम्पनीका महाप्रबन्धक सुवास अर्याललाई निमित्त सीइओको जिम्मेवारी दिइएको छ ।

Esewa
Crest
1700715795016

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS