IME Life
GBIME

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । हिजो सामान्य अंकले बढेको शेयर बजार नेप्से परिसूचक आज २३ दशमलव ८२ को विन्दुमा कायम भएको छ । आज ३१ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने २०१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै मेच्छियाम हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव १३ प्रतिशतका दरले कमाएका हुन् । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशलमव ४६ प्रतिशतका दरले कमाएका छन् । एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्ड २ का इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९४ प्रतिशतका दरले गुमाएका छन् । महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS