Connect IPS
IME Life

श्वेत गंगा हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रकसन लिमिटेडले मंसिर २६ गते साधारण सभा आब्हान गरेको छ । काठमाडौंको चण्डोल स्थित कुण्डलिनी दरबार ब्यान्क्वेटमा सभा गर्ने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले कम्पनीको सञ्चालक समितिको सातौं वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । कम्पनीको आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन सहित २०८० मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, तत् सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

सभाले लेखापरीक्षण समितिले सिफारीस गरे बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्नेछ । रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS