IME Life New

सान्भि इनर्जीको साधारण सभा आज हुँदै, यस्ता छन् प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सान्भि इनर्जी लिमिटेडले आज कार्तिक २३ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । गत असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय लाजिम्पाटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९/ ८० को साधारण सभामा प्रस्तुत गरिने प्रतिवेदनउपर छलफल गरी पारित गर्ने तथा आव २०७९/ ८० को सञ्चित मुनाफाबाट करसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने जनाएको छ ।

Esewa
Crest

सभाले कम्पनीको नियमावलीको संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । यसअघि नै उक्त कम्पनीले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेको ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS