IME Life New

नयाँ ब्रोकरको रुपमा आएको ब्रोकर नम्बर ६५ को सर्वाधिक कारोबार, अन्यको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ ब्रोकरको रुपमा आएको ब्रोकर नम्बर ६५ ले आज सर्वाधिक रकमको शेयर कारोबार गरेको छ । ब्रोकर नम्बर ६५ बाट १६ करोड ६७ लाख बराबरको कारोबार भएको छ । सो ब्रोकरबाट ८ करोड २६ लाख बराबरको खरीद र ८ करोड ४१ लाख बराबरको विक्री भएको छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४९ रहेको छ। ब्रोकर नम्बर ४९ बाट ३ करोड १० लाखको खरिद हुँदा ७ करोड ८६ लाखको विक्री गरी जम्मा १० करोड ९६ लाखको कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS