Connect IPS
IME Life

चाडपर्वको अवसरमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले ल्यायो छुट अफर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले चाडपर्वको अवसरमा डिम्याट तथा मेरो शेयर खाता खोल्न निश्चित अवधिका लागि विभिन्न प्रकारका छुट सहितका योजनाहरु सार्वजनिक गरेको छ ।

कम्पनीले यस्ता खाताहरुको सहज पहुँच र सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूँजीबजारमा सहभागिताका साथै धितोपत्र निष्काशनमा कम्पनीको पूँजी सुनिश्चितता लागि सहयोग हुने बताएको छ ।जसअनुसार डिम्याट खाता निःशुल्क खोलिने छ भने एक वर्षसम्मको डिम्याट तथा मेरो शेयरको नविकरण गर्दा ५० प्रतिशत छुट पाइनेछ ।

Prabhu
Crest

त्यस्तै, निःशुल्क डिम्याट खाताका साथै ५ वर्षसम्म डिम्याट तथा मेरो शेयरको नविकरणमा ३७.६३ प्रतिशत छुट दिने बताएको छ । परिवार योजना अन्तरगत ३ जनाको डिम्याट तथा मेरो सेयर खोल्दा र नविकरणमा, १ जनाको निःशुल्क हुने छ भने ३३.३३ प्रतिशत छुट दिइने छ।

त्यस्तै, निःशुल्क डिम्याट खाता र १० वर्ष डिम्याट तथा मेरो शेयरको नविकरणमा ३५.५५ प्रतिशत छुट दिइने छ। त्यसैगरी, निःशुल्क डिम्याट खाता खोली आजिवन नविकरण गरेमा ८०.१४ प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS