IME Life New

दोर्दी खोलाले हकप्रद शेयर विक्रीका लागि विद्युत नियमन आयोगबाट पायो स्वीकृती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि विद्युत नियमन आयोगबाट स्वीकृत पाएको छ । कम्पनीले आयोगबाट १ः१ को अनुपातमा हकप्रद शेयर विक्री गर्नका लागि अनुमति पाएको हो । कार्तिक १९ गते बसेको आयोगको बैठकले कम्पनीलाई हकप्रद शेयर निष्काशन सम्बन्धी प्रस्ताव साधारण सभामा पेश गर्न अनुमति दिने निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS