IME Life New

जाजरकोट र रुकुम पश्चिममा शक्तिशाली भूकम्प, कम्तीमा ३६ जनाको ज्यान गयो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राती गएको शक्तिशाली भूकम्पमा परी ३६ जनाभन्दा बढीको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार रुकुम पश्चिम र जाजरकोटमा गएराती ६‍.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका १०० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ । शक्तिशाली भूकम्पका कारण जाजरकोटको नलगाड र रुकुमको आठविसकोट नगरपालिका र सानीभेरी नगरपालिका क्षेत्रमा ठूलो क्षति भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

Esewa
Crest

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गए हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS