Connect IPS
IME Life

नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा १९० कम्पनीको शेयर मुल्य घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको अन्तिम कारोबार नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक १० दशमलव ८६ प्रतिशतले घटेर १,८४७ दशलमव ७० को विन्दुमा कायम भएको छ । आज ४० कम्पनकिो शेयर मुल्य बढेको छ भने १९० कम्पनीको मुल्य घटेको छ ।

आज २८१ कम्पनीको ३७ लाख ४९ हजार ९५४ कित्ता शेयर किनबेच हुँदा ९६ करोड ४४ लाख ७७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर किनबेच भएको छ । आज कम्पनीको १० करोड १० लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको छ ।

Prabhu
Crest

त्यस्तै, प्राइम कमर्सियल बैंकको ६ करोड ४५ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको २ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै चन्द्रगिरी हिल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ०४ प्रतिशतका दरले कमाएका छन् । आज हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल प्रगति फण्डका इकाईधनीले ४ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS