Connect IPS
IME Life

चिरख्वा हाइड्रोपावरको आइपीओ नतिजा यी ३ तरिकाबाट हेर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । बिक्री प्रबन्धक आरविवि मर्चेन्ट आज दिउँसो १ बजे आइपीओ बाँडफाँड गरेको हो । आइपीओ नतिजा भने केही समयपछि मात्रै प्रकाशन हुनेछ । नतिजा प्रकाशन भएपछि विभिन्न तीन तरिकाबाट हेर्न सकिनेछ ।

क्यापिटलका अनुसार आइपीओमा कुल ११ लाख ३४ हजार ९१७ जनाको आवेदन परेको छ । जसमध्ये २३ सय ८१ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका ११ लाख ३१ हजार ९ सय ३६ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । जसअनुसार ८५ हजार ९ सय ३० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि लगानीकर्ता भने हात खाली भएको छ ।

Prabhu
Crest

कम्पनीको आइपीओ नतिजा सिडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः  iporesult.cdsc.com.np/ , बिक्री प्रबन्धकको वेबसाइट  https://www.rbbmbl.com.np/ , मेरो शेयर एप  https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS