IME Life New

धितोपत्र बोर्डले मुद्धति खातामा लगानी गर्ने, शिलबन्दी प्रस्ताव आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मुद्दति खातामा लगानी गर्ने भएको छ । बोर्डमा रहेको लगानीयोग्य (अक्षय कोषबाहेकको) रकम मुद्दति खातामा लगानी गर्न लागेको जनाएको छ ।

उक्त रकम वाणिज्य बैंकमा मुद्दति निक्षेपका रुपमा १ वर्षका लागि लगानी गरिने सेबोनले जनाएको छ । ईच्छुक बैंकले कात्तिक १९ गते कार्यालय समयभन्दा १ घन्टा अगाडि योग्यता खुल्ने आवश्यक कागजातसहित शिलबन्दी प्रस्ताव गर्न बोर्डले आग्रह गरेको छ ।

Esewa
Crest

प्राप्त भएको  शिलबन्दी प्रस्तावहरु कात्तिक १९ गते अपरान्ह ४ः१५ बजे ललितपुरको खुमलटारस्थित सेबोनको कार्यालयमा खोलिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS