IME Life New

आशुतोष इनर्जीको साधारण सभा मंसिर ८ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले मंसिर ८ गते छैटौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको गत कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित लिसेरा रिसेप्सन्समा अपरान्ह २ बजे सभा गर्ने निर्णय गरेको हो ।

सो सभाले १२ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७९ ८० मा कम्पनीले कमाएको मुनाफाबाट ३ करोड रुपैयाँ अर्थात् चुक्तापूँजीको ७ दशमलव ५ प्रतिशत करसहितको बोनस शेयर शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Esewa
Crest

त्यसैगरी,सोही सभाले डाइनामिक हाइड्रो इनर्जीको नाममा रहेको चेपेखोला हाइड्रोपावर क्यासकेड आयोजना खरीद गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्रको आवश्यक दफा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS