IME Life New

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज दशैं अघिको अन्तिम कारोबार सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशलमव ०५ अंकले घटेर १,९०३ को विन्दुमा कायम भएको छ । हिजो भारी अंकले बढेको बजारमा आज भने सामान्य गिरावट आएको हो । आज ८० कम्पनीको शेयर मुल्य बढेको छ भने १५० कम्पनीको मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीले कमाएका छन् । आज यस फण्डका इकाईधनीले ५ दशलमव ८७ प्रतिशतका दरले कमाएका हुन् । बिपीडब्लु लघुवित्तका लगानीकर्ताले ४ दशलमव ७६ प्रतिशतका दरले कमाएका छन् । सेञ्चुरी डिबेञ्चरका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै अपर सोलु हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव २५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS