Connect IPS
IME Life

प्रभु स्टक मार्केटले आब्हान गर्यो विशेष साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) प्रभु स्टक मार्केट लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । प्रभु स्टक मार्केटले कात्तिक १५ गते कम्पनीको कार्यालय बबरमहल, काठमाडौंमा विहान ९ बजे विशेष साधारण सभा बोलाएको हो ।

सभाले कम्पनीको ठेगाना संशोधन लगाएत विविध प्रस्ताव पारितका लागि सभा बोलाएको हो । प्रभु स्टक मार्केट सिमित कार्य गर्ने धितोपत्र दलालको रुपमा सञ्चालित छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS