Connect IPS
IME Life

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक १३ दशमलव १८ अंकले बढेर १,८६४ को विन्दुमा कायम भएको छ । आज १७३ कम्पनीको मुल्य बढेको छ भने ५७ कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल्स एण्ड टुरिजम, निर्जीवन बीमा उपसूक र ट्रेडिङ उपसूचक टेका छन् ।

आज सबैभन्दा धेरै एनआइबिएल प्रगति फण्डका इकाईधनीले कमाएका छन् । आज यस फण्डका इकाईधनीले ७ दशलमव ३५ प्रतिशतका दरले कमाएका छन् । श्वेत गंगा हाइड्रोका लगानीकर्ताले ६ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ इक्विटी फण्डका इकाईधनीले ६ दशमलव ४८ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्टका इकाईधनीले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ८ दशलमव ५३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS