IME Life New

अब सन सेक्युरिटिजमार्फत हुने शेयर कारोबारको भुक्तानी इसेवाबाट गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब सन सेक्युरिटिजमार्फत हुने शेयर कारोबारको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ । उक्त अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रबन्धक हेम घिमिरे र सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) का कार्यकारी अध्यक्ष कृष्ण गिरि तथा ट्रेडिङ्ग अफ्फिसर बिशाल रिजालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार शेयर कारोबारको भुक्तानी र सन सेक्युरिटिजको मेरो शेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिने कम्पनीले जनाएको छ। यस सम्झौताले लगानीकर्ताहरुलाई सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) बाट गरेको शेयर खरिद बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने अपेक्षा कम्पनीले लिइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS