काठमाडौं । राप्ती हाईड्र्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको अध्यक्षमा कुल विक्रम शाह नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले असोज २५ गतेदेखि लागू हुने गरी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।सोही बैठकले कम्पनीको सञ्चालक समितिमा शुभम प्रकाश उप्रेतीलाई नियुक्त गरेको छ ।
1697110096564राप्ती हाईड्र्रोको अध्यक्षमा शाह नियुक्त

















