IME Life
GBIME

मादमे खोलाको साधारण सभा आज हुँदै, आइपीओ निष्काशनकाे प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मादमे खोला हाइड्रोपावर लिमिटेडले आज असोज २५ गते दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । असोज ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हार्दिक होटल, बागबजारमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।

सर्वसाधारणमा प्राथमिक शेयर निष्काशन (आइपीओ)  गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । साथै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने कार्यसूची रहेकाे छ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS