काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको थप हुन आएको शेयर सूचीकृत भएको छ । कम्पनीले साविकको सुनकोशी हाइड्रोपावर कम्पनीलाई १ः०.२५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको शेयर प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँका दरले कुल २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको आज सूचीकृत भएको उक्त शेयर भोलिदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।
1697017568875प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।