IME Life
GBIME

मिड सोलु हाइड्रोपावरको आइपीओ सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मिड सोलु हाइड्रोपावरको आइपीओ आज नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ७४ लाख ८४ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव यस कम्पनीको शेयर भोलि अर्थात बिहीवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले पहिलो कारोबारको लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर भोलि देखि दोस्रो बजारमा आउनेछ ।

कम्पनीले सर्वसाधारण शेयरधनीसहित वैदेशिक रोजगारीमा गएका नेपाली,सामूहिक लगानी कोष , स्थानिय बासिन्दाहरु र कर्मचारी सहित १४ लाख ९६ हजार ८ सय कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५९ लाख ८७ हजार २ सय कित्ता गरेर कुल ५९ लाख ८७ हजार २ सय कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

Crest

शेयर सूचीकरण पश्चात दिनुपर्ने सेवा कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेड थापाथली काठमाडौंबाट हुने जनाउको छ । कम्पनीको स्टक सिम्बोल एमएसएचएल रहेको छ ।

1697003230596

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS