IME Life New

माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको कतिमा भयो पहिलो कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा आज माण्डु हाइड्रोपावर लिमिटेड र हाथवे इन्भेष्टमेन्टको नेपाल लिमिटेडको शेयर कारोबार खुलेको छ । आज हाथवेको शेयर प्रतिकित्ता २८५ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो भने माण्डुको ३७३ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो।

यी दुबै कम्पनीहरुको शेयर असोज २३ गते, मंगलबार नेप्सेमा सूचीकृत भएको थियो। पहिलो कारोबारका लागि नेप्सेले हाथवेलाई ९५ रुपैयाँ ९ पैसादेखि २८५ रुपैयाँ २७ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो। त्यस्तै, माण्डु हाइड्रोपावरलाई नेप्सेले १२४ रुपैयाँ ४२ पैसादेखि ३७३ रुपैयाँ २६ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो।

Esewa
Crest

सोही रेञ्जका आधारमा यस दिन उच्च मूल्यमा यी कम्पनीहरुको पहिलो कारोबार भएको हो। अब यी दुई कम्पनीको शेयर दोस्रो बजारमा किनेच गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS