IME Life
GBIME

कामना सेवा विकास बैंकले माग गर्यो धेरै पदका लागि कर्मचारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरमा अफिसर लेभलका लागि केही, असिस्टेन्ट रिलेशनसिप म्यानेजरमा अप टु सुपरभाइजरका लागि केही, सर्भिस म्यानेजरमा अप टू सिनियर असिस्टेन्टका लागि केही र कन्ट्रायाक्टल स्टाफ माग गरेको हो । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक ३ गतेभित्र आवेन दिनुपर्नृछ । उक्त पदका लागि न्युनतम ब्याजलर डिग्री म्यानेजमेन्ट तथा इकोनोमिक्समा गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

 

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS