IME Life New

सिटिजन लाइफ सहित यी हुन् आज सर्बाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ११ अंकले घटेर १,९५६ दशमलव ९२ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको शेयर मुल्य बढेको छ भने १७२ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २८० कम्पनीको ३६ लाख ६२ हजार ६२४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १० करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, नविल बैंकको ३ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भउको छ । सोल्टी होटल्सको ३ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS