Connect IPS
IME Life

यी हुन् आज टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेय बजार नेप्से परिसूचक बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव २४ अंकले बढेर १,९६७ को विन्दुमा कायम भएको छ । आज १७४ कम्पनीको शेयर मुल्य बढेको छ भने ५२ कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ उपसूचक बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनरिमा २८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ४ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज शिवम् सिमेन्टको ३ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS