IME Life New

सेन्ट्रल फाइनान्सले माग गर्यो धेरै पदका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च इन चार्ज, क्रेडिट रिस्क डिपार्टमेन्ट, क्रेडिट डिपार्टमेन्ट, अप्रेशन डिपार्टमेन्ट तथा आईटी डिपार्टमेन्ट पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजात सहित असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS