IME Life New

समाज लघुवित्तले धेरै पदका लागि माग्यो २० जना कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले २० जना कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै विभिन्न पदका लागि २० जना कर्मचारी माग गरेको जनाएको छ । लघुवित्तले अधिकृत, कनिष्ठ अधिकृत व्यवस्थापन पदका लागि ५ जना, शाखा प्रबन्धक पदका लागि ५ जना र सहायक, कनिष्ठ सहायक, प्रशिक्षार्थी पदको लागि १० जना गरी कुल २० जना कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS