IME Life New

पोखरा फाइनान्सले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर (जुनियर अफिसर तथा अफिसर), हेड, डिजिटल बैंकिङ (हेल्प डेस्क यूनिट, जुनियर अफिसर), क्रेडिट र मार्केटिङ–आरएम (असिस्टेन्ट, सिनियर असिस्टेन्ट), जुनियर असिस्टेन्ट पदहरुका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि कम्तिमा स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित असोज २२ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS